Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

    रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 438
    SHARES

    फाइल तस्विर

    एजेन्सी । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

    गएराति सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।



    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए।



    यो जितसँगै अल नासरको ३० खेलमा ७४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार