Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

    रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अल नासरले साउदी प्रो लिगमा अल फाटे एफसीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

    प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स स्टेडियममा गएराति भएको खेलमा अल नासरसँग अल फाटे पराजित भएको हो ।



    खेलमा फरवार्ड क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक र फरवार्ड साडियो मानेले दुई गोल गरे । साउदी प्रो लिगमा शुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो ।



    यसअघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार