Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर आईजीपी कुँवर स्वदेश फिर्ता

    ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर आईजीपी कुँवर स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर स्वदेश फिर्ता भएका छन् ।

    आईजीपी कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर नेपाल फिर्ता भएका हुन् ।



    उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायउत वरिष्ठ प्रहरी अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।



    भ्रमण सफल भएको प्रहरी अधिकृतहरुले दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार