Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पेनिस ला लिगा : एट्लेटिकोमाथि बार्सिलोनाको कठिन जित

    स्पेनिस ला लिगा : एट्लेटिकोमाथि बार्सिलोनाको कठिन जित

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत तनावपूर्ण बनेको खेलमा साविक विजेता बार्सिलोनाले एट्लेटिको मड्रिडविरुद्ध १–० को कठिन जित निकालेको छ ।

    स्टाडियो ओलम्पिको लुइस कम्पनिजमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन जाओ फेलिक्सले गरेको गोल निर्णायक बन्यो ।



    जितसँगै १५ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।



    १४ खेलबाट ३१ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार