Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाललाई दोस्रो झट्का, ओपनर भुर्तेल आउट

    नेपाललाई दोस्रो झट्का, ओपनर भुर्तेल आउट

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 270
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजअन्तर्गत नेपाललाई दोस्रो झट्का लागेको छ ।

    वेस्टइन्डिजसँगको पाँच खेलको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको हो ।



    ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन्। १२ बलमा उनले ३ चौका प्रहार गरे।



    यसअघि ओपनर अनिल साह ५ रन बनाएर आउट भएका थिए। वेस्टइन्डिज एले नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    निर्धारित ओभरको खेलमा वेस्ट इन्डिज एले ५ विकेटको क्षतिमा २०४ रन बनाएको हो।

    वेस्ट इन्डिज एका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार