Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकामा प्रहरीमाथि गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

    अमेरिकामा प्रहरीमाथि गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 573
    SHARES

    एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिनामा आपराधिक समूहको आक्रमणमा तीन प्रहरी अधिकारी मारिएका छन् भने पाँचजना घाइते भएका छन् ।

    एक वारेन्ट कार्यान्वयनका क्रममा घर सिज गर्न पुगेका प्रहरी अधिकारीमाथि घर भित्रबाट गोली प्रहार भएको हो ।



    स्नीय चार्लोटेमा उक्त घटना करिव तीन घण्टापछि नियन्त्रणमा आएको थियो। घटनामा एकजना आक्रमणकारी पनि मारिएका छन् ।



    गोली प्रहारमा दुई सुटर संलग्न रहेका थिए। घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिससम्बद्ध रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार