Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झापामा प्रहरीले गोली चलायो

    झापामा प्रहरीले गोली चलायो

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 2.2K
    SHARES

    फाइल तस्विर

    झापा । झापामा प्रहरीले एक व्यक्तिलाई गोली हानेको छ ।

    लागुऔषध कारोबनरमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन गोली हानेको हो । गोली लागेर घाइते व्यक्ति स्थानीय ३० वर्षिय अब्दुक सरिक मियाँ छन् ।



    झापा गाउँपालिका ३ स्थित सीमा क्षेत्रमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले चलाएको गोली लागेर उनी घाइते भएका छन् ।



    उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। ती व्यक्तिसँग एक सय ३० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार