Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९० अंकले बढेको छ । यससँगै सूचक १९००.६० विन्दुमा अडिएको छ ।

३ लाख ३४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ९८१ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १५ वटा कारोबार भएको हो ।

९ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकीमा एक कम्पनीको मूल्य परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077