Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंको मौलिकता पुनर्जीवित गर्नका लागि म सकारात्मक छु : सोबिता गौतम

काठमाडौं । प्रतिनिधि सभा सदस्य सोबिता गौतमले काठमाडौंको मौलिकतालाई पुनर्जीवित गर्नुपर्ने बताएकी छिन् ।

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले सो कुरा बताएकी हुन् ।

उनले काठमाडौं महानगरले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताउँदै त्यसलाई पुनर्जीवित गर्नुपर्ने बताइन् । यसका निम्ति आफूले सकेको भूमिका निभाउने उनको भनाई छ ।

देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिङ्गो देशकै मौलिकतालाई पुनर्जीवित गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077