Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्वारा युक्रेनमा ७६ मिसाइल प्रहार, तीनजनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ । शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको हो ।

युक्रेनी सेना प्रमुखका अनुसार रुसले प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेका छन् ।

युक्रेनले यीमध्ये ६० वटालाई रोकेको दाबी गरेको छ । यी आक्रमणमा मध्य युक्रेन र दक्षिणमा खेरसोनमा तीन नागरिकको मृत्यु भएको युक्रेनले पुष्टि गरेको छ ।

आक्रमणका कारण ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077