Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा अत्याधिक चिसोबाट ९ हजार जनाको मृत्यु, १ करोड ५० लाख अस्पतालमा भर्ना

    अमेरिकामा अत्याधिक चिसोबाट ९ हजार जनाको मृत्यु, १ करोड ५० लाख अस्पतालमा भर्ना

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 807
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जनाको मृत्यु भएको छ ।

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको हो ।



    चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् ।



    यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार