Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • ललितपुरबाट १३ लाख मूल्य बराबरको गरगहना चोरी

    ललितपुरबाट १३ लाख मूल्य बराबरको गरगहना चोरी

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 531
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलबाट सुनका गहना र नगद चोरी भएको छ ।

    हाम्रो कोलोनीमा बस्ने प्रमिला कुमारी जोशीको घरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको हो ।



    शनिवार राति चोरले नगद ४७ हजार रूपैयाँ समेत चोरेको पीडितले दावी गरेका छन् । घरधनी बुटवल गएको मौका पारेर चोरि गर्नेहरूले मुख्य गेटको ताला फुटाएर चोरेका हुन् ।



    चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार