Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनसँगको विवादित सीमा क्षेत्रमा भारतीय सैनिक अहिलेसम्मकै सबैभन्दा धेरै

    चीनसँगको विवादित सीमा क्षेत्रमा भारतीय सैनिक अहिलेसम्मकै सबैभन्दा धेरै

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 618
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको हो ।

    भारतीय विदेशमन्त्री एस जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताए ।



    अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो । तर थपिएको सैनिक संख्या खुलाइएको छैन ।



    चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार