Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सीमा समस्याबारे भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता

    सीमा समस्याबारे भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ ।

    सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको हो ।



    वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् ।



    सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको बताइएको छ । अरुणाञ्चल राज्यमा यही डिसेम्बरको ९ तारिखमा भएको झडपमा दुवै देशका केही सैनिक घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार