Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र उपेन्द्र यादवबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सत्ता समीकरणबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।

यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति विद्या देवी भण्डारीले सरकारको गठनको आह्वान गरेसँगै नेताहरू छलफलमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077