Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा भुवा पर्व सुरू

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आज भुवो पर्व सुरु भएको छ । पुस महिनाको औंसीदेखि पूर्णिमासम्म मनाइने यो पर्व आजबाट सुरु भएको हो ।

नेपाल एकीकरणका क्रममा बाइसे–चौबिसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अझै पनि महत्वका साथ मनाउने गरिन्छ ।

बझाङलगायत सुदूर र कर्णाली प्रदेशका जिल्लामा धुमधामसाथ भुवो मनाइने गरिन्छ ।

द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077