Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बारामा गोली चल्यो, एक घाइते

बारा । बारामा शुक्रबार गोली चलेको छ ।

महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली चलाएका हुन् ।

सो अज्ञात समूहले चलाएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077