Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषामा गोली चल्यो, एक घाइते

धनुषा । धनुषामा अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका(२ मा शनिबार साँझ अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ४० वर्षीय धनुक दास गम्भीर घाइते भएका हुन् ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गोली कसले र किन चलाएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077