Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपत्यकामा आज यसवर्षकै बढी चिसो, ४.५ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम

    उपत्यकामा आज यसवर्षकै बढी चिसो, ४.५ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 807
    SHARES

    काठमाडौं । उपत्यकामा आइतबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ ।

    काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।



    यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो ।



    पुस महिना लागेसँगै काठमाडौंसहित देशभर चिसो बढेको छ । हाल नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार