Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड सरकारका मन्त्रीले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

    प्रचण्ड सरकारका मन्त्रीले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् ।

    चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।



    आर्थिक वर्ष ०७९-८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।



    कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार