Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राखिने

    नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राखिने

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 747
    SHARES

    काठमाडौं । सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ ।

    बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।



    सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ३ सय ६२ न्युनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।



    त्यस्तै, सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आगामी असोज २५ गतेसम्म थपेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार