Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

    माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 216
    SHARES

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो।



    बैठकमा शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशन, माओवादीले संसदमा खेल्ने भूमिका लगायतको विषयमा छलफल भइरहेको छ।



    साथै समसामयिक विषय र सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार