Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपनिर्वाचन

    इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

    इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 423
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम २ र बझाङ १ (१ )मा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।



    दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।



    तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।

    इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ ।

    बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार