Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाललाई पहिलो झट्का, ओपनर अनिल ५ रन बनाएर आउट

    नेपाललाई पहिलो झट्का, ओपनर अनिल ५ रन बनाएर आउट

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 255
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरूद्धको टी-२० सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ ।

    वेस्टइन्डिजसँगको पाँच खेलको पहिलो खेलमा नेपाललाई पहिलो झट्का लागेको हो।



    २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १२ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमायो ।



    अनिल तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाउँदै आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार