Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • इलाम-२ मा अहिलेसम्म ४० प्रतिशत मत खस्यो

    इलाम-२ मा अहिलेसम्म ४० प्रतिशत मत खस्यो

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 297
    SHARES

    इलाम । इलाम-२ को उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।

    बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको छ ।



    केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको छ ।



    बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो ।

    इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार