Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्राथमिक तह तृतीय श्रेणीका चार ४६२ शिक्षकका लागि विज्ञापन खुला [सूचनासहित]

    प्राथमिक तह तृतीय श्रेणीका चार ४६२ शिक्षकका लागि विज्ञापन खुला [सूचनासहित]

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 933
    SHARES

    काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।

    शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।



    खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।



    योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइनबाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार