Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निमावि तह शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित, झण्डै १३ हजार उतिर्ण

    निमावि तह शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित, झण्डै १३ हजार उतिर्ण

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 654
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।

    वैशाख ९ गते लिएको सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको हो । उक्त परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी थिए ।



    जसमा १३ हजार ९३९ जनाले मात्रै सामान्य परीक्षा पास गर्न सकेका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ ।



    परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाबाट देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार