Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • खुल्यो निमावि तहको शिक्षक लाइसेन्स [विज्ञापनसहित]

    खुल्यो निमावि तहको शिक्षक लाइसेन्स [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ ।

    कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने छ ।



    शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन् ।



    आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनबाट दिन सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार