Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान

    राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 225
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औँ पटक रक्तदान गरेका छन्।

    अध्यक्ष लिङदेनले पार्टी निकट युवा सङ्गठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका हुन्।



    अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागिता जनाउने गरेको उल्लेख गरे।



    उनले रगत दिएर अरूको जीवन बचाउने जस्तो महत्त्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार