Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देन भन्छन् – देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयो

    राजेन्द्र लिङ्देन भन्छन् – देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयो

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् ।

    शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    यस्तै उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए ।



    देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार