Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संसदमै राजेन्द्र लिङ्देको प्रश्न – पूर्वराजा ज्ञानेन्द्रको कुन गतिविधि लोकतन्त्र विरोधी छ ?

    संसदमै राजेन्द्र लिङ्देको प्रश्न – पूर्वराजा ज्ञानेन्द्रको कुन गतिविधि लोकतन्त्र विरोधी छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 597
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजाका कुन गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकका बोल्दै अध्यक्ष लिङदेनले आरोप पुष्टि गर्न चुनौती दिएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरेका थिए ।



    शुक्रबार प्रतिनिधिसभाको बैठकबाटै अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरे।



    अध्यक्ष लिङ्देनले भने,‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्।’

    उनले अपराधीहरूलाई जेलबाट छोड्ने, बालुवाटारका सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीहरूलाई भुटानी शरणार्थी बनाउने, सुन तस्करी गर्ने काम लोकतान्त्रिक हो ?भन्दै प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार