Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकतर्फी रुपमा चीनले खुला गर्‍यो हुम्लाको यारी नाका

काठमाडौं । चीनले नेपालतर्फ वस्तु आयात गर्न सक्नेगरी हुम्लाको यारी नाका पनि खुला गरेको छ ।

कोभिडका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी सोमबारबाट सञ्चालनमा आएको हो ।

सो नाकाबाट सोमबार ८ ट्रक माल वस्तु नेपालतर्फ भित्रिएको हुम्लास्थित भन्सार कार्यालयले जनाएको छ ।

हुम्लाको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले नेपालतर्फ मालवस्तु भित्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077