Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • महान्यायाधिवक्ता पोख्रेलले लिए पद तथा गोपनीयताको शपथ

    महान्यायाधिवक्ता पोख्रेलले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 420
    SHARES

    काठमाडौं । महान्यायाधिवक्तामा नियुक्त भएका डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेको छन्।

    बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।



    शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।



    शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेताहरू सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार