Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुलको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

वट फेसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले सिटीलाई २–१ गोलले परराजित गरेको हो ।

लेस्टरले किरनन डेवसबरीको गोलले सुरुमै अग्रता लिए पनि लिभरपुललाई दुई आत्मघाती गोलको उपहार दिन बाध्य रह्यो ।

यो जितपछि लिभरपुलको २८ अंक भएको छ र छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077