Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

धनगढी । नेकपा एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् ।

आज बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन भएकी छन् ।

सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो।

एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077