Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग ब्राइटन पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ।

लिग अन्तर्गत गएराति ब्राइटनमाथि ४-२ गोल अन्तरको जित निकाल्दै आर्सनलले अंक तालिकामा स्पष्ट सात अंकको अग्रता बनाएको हो ।

आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, एडी एनकेटीया र ग्राबियल मार्टिनेलीले गोल गरे।

यस्तै घरेलु टोलीका लागि काउरू सिटोमा र इभान फर्गुसनले गोल गरे। यो जितपछि आर्सनलले १६ खेलबाट ४३ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077