Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

काठमाडौं। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले पहिलो बैठकका लागि एजेन्डा तय गर्न २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बाेलाइएकाे छ ।

संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077