Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफर्डसँग लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

ब्रेन्टफर्डको घरेलु मैदान कम्युनिटीमा गएराति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

ब्रेन्टफोर्डको जितमा योयन वेस र ब्रायन एमबेउमोले गोल गर्दा एक गोल उपहार पाएको थियो । लिभरपुलका लागि एलेक्स चाम्बरलिङले गरेको गोल शान्तवना साबित भएको थियो ।

यो हारसँगै लिभरपुल अंक तालिकाको शीर्ष पाँचमा पुग्ने अवसर गुमायो। छैठौं स्थानमा रहेको लिभरपुलको १७ खेलबाट २८ अंक छ। जित निकालेको ब्रेन्टफोर्ड २६ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077