Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक जारी रहेको छ ।

सोमबार बसेको बैठकमा पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएपछि आज पनि बैठक बसेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि जारी बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077