Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसको प्रमुख सचेतक पदमा लेखक मनोनित

    कांग्रेसको प्रमुख सचेतक पदमा लेखक मनोनित

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 546
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् ।

    देउवाले संसदीय दलको विधानको धारा १३ उपधारा १ अनुसार प्रतिनिधिसभा सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनित गरेका हुन् ।



    लेखक प्रतिनिधिसभामा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार