Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : बराबरीमा रोकिए आर्सनल र न्युकास्टल

एजेन्सी । न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई मंगलबार गोलरहित बराबरीमा रोकेको छ ।

आफ्नै घरेलु मैदान इमिरेट्समा भएको खेलमा जित निकाल्दै १० अंकको अग्रतासहित शीर्ष स्थानमा रहन सक्ने अवसर भए पनि न्युकासलको बलियो चुनौतीसामु आर्सनल एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।

आर्सनल ४४ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ ।

त्यसपछि म्यानचेस्टर सिटीको ३६ र न्युकासलको ३५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077