Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको आरोप - कोरोनाको बहानामा केही देशले आफ्ना नागरिकमाथि विभेद गर्‍यो

काठमाडौं । चीनले कोभिडको बहानामा विश्वका कतिपय देशले आफ्ना नागरिकमाथि विभेद गरेको टिप्पणी गरेको छ ।

अमेरिका, भारत, बेलायत लगायतका केही देशले चीनबाट आउनेहरूलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने नियम लागू गरेको सन्दर्भमा चिनको यस्तो टिप्पणी आएको हो ।

चिनियाँ पर्यटकको आगमनमा धेरै देशहरूले लगाएको यात्रा प्रतिबन्ध र चिनियाँहरुको अनिवार्य कोरोना परीक्षणको नियम राजनीतिक रूपमा प्रेरित रहेको चीनले ठहर छ ।

चीनले उचित समयमा यसको बदाल लिने चेतावनीसमेत दिएको छ । चीनले कोभिड मापदण्ड खुकुलो पारेपछि बेइजिङ र अन्य शहरमा कोभिड संक्रमण वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077