Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्लीतर्फ उडेका छन् ।

उनी स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन दिउँसो १ बजे दिल्ली प्रस्थान हुन् ।

डिपी भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव थिए । त्रिपाठीको संयोजनमा नै भारतीय राजनीतिज्ञहरु नेता सिंहको निवासमामा भएको आन्दोलनमा सहभागी भएको थिए ।

वार्षिकीमा चार दिने भारत भ्रमण तय गरेका उनले उनी राजनीतिक भेटघाट पनि गर्नेछन् ।

निधि सभापति शेरबहादुर देउवाको सल्लाह अनुसार नै भारत उडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077