Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

देउवाविरुद्ध रणनीति बनाउन शेखर कोइराला समूहको भेला भोलि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको बैठक बिहीबार बाेलाइएकाे छ ।

आजै बैठक बस्ने भनिए पनि उपसभापति धनराज गुरुङसहितका शीर्ष नेताहरू काठमाडौंबाहिर बाहिर भएकाले बैठक भाेलिलाई सारिएकाे हाे ।

एक नेताका अनुसार बैठक भोलि १ बजे अनुपम फूडल्यान्डमा बस्नेछ।

आसन्न केन्द्रीय कार्यसमिति बैठकमा उठाउने एजेन्डाबारे छलफल गर्न बैठक डाकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077