Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई युरोपियन सङ्घका राजदूतले भेटे

    प्रधानमन्त्री प्रचण्डलाई युरोपियन सङ्घका राजदूतले भेटे

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली संघ (युरोपियन युनियन)की राजदूत नोना डिप्रेजले बुधबार भेटवार्ता गरेकी छिन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरूबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार