Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीलंकासँग घरेलु टोली भारत पराजित

एजेन्सी । श्रीलंकाले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली भारतलाई पराजित गरेको छ ।

बिहीबार राति सम्पन्न खेलमा पाहुना टोली श्रीलंकाले भारतलाई १६ रनले हराउँदै तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।

जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनायो ।

यसअघि पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो। तेस्रो तथा निर्णायक टी २० खेल भोलि शनिबार राजकोटमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077