Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित शुक्रबार अर्थ मन्त्रालयमा पुगेर राजदूत थम्पसनले पौडेलसँग भेट गरेका हुन् ।

उनीहरुबीच द्वीपक्षीय चासो र पारस्परिक साझेदारीका लागि प्रतिवद्धता पनि व्यक्त भएको अर्थमन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा अर्थमन्त्री पौडेल र राजदूत थम्पसनबीच एमसीसी परियोजनाबारे पनि कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077