Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एक किलो गाँजासहित भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले एक किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुर नगरपालिका १ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा ३१ प ३९८०,

बा ८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077