Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा मधेस प्रदेश संसदीय दलको नेतामा सरोज सर्वसम्मत

जनकपुर । जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् ।

मधेस प्रदेशका पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।

दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।

दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो ।

जसपाका मधेस प्रदेशमा १६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077