Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिंदै

    प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिंदै

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 423
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

    यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।



    पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका हुन्।



    संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार